FAQs Complain Problems

सूचना:

हुप्सेकोट गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा पूर्व तयारी समितीको आज मिति २०७६/१२/१७ गते बसेको बैठकको मुख्य निर्णयहरु :

हुप्सेकोट गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा पूर्व तयारी समितीको आज मिति २०७६/१२/१७ गते बसेको बैठकको मुख्य निर्णयहरु :

१. हुप्सेकोट गाउँपालिका प्रवेश हुने नाकाहरुमा बिहान ४ जना दिउसो ४ जना र रातको समयमा ७ जना स्वयंसेवकको व्यवस्था गर्ने।

२. हरेक वडामा खाद्यन्न राहत सामाग्री वितरण गर्ने र त्यसको लागि छिटो भन्दा छिटो तथ्यांक संकलन गरि सचिवालयमा पेश गर्ने गरि तपसिल अनुसारको समितिको व्यवस्था गर्ने र यस कार्यको नेतृत्व मूल समितिले लिने ।
( वडा नं १ )
- चित्र ब. कानु
- उर्मिला महतो
- चन्द्र बहादुर राना
- झबिलाल राना

आर्थिक वर्ष: