FAQs Complain Problems

सूचना:

बसाईसराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरु: 

१) निबेदन र नागरिकताको पर्तिलिपि
२)बसाई सरि जाने हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयलाई बसाईसराईको कागजात
३)जहाँ जाने हो त्यही ठाउँको जग्गाधनि प्रमाणपुर्जा र आउने ठाउँको पनि जग्गाधनि प्रमाणपुर्जा पेश गर्नुपर्ने
४)बसाईसराई गरि आउने हकमा बसाई सराई गरि ल्याएको प्रमाण पत्र
५)आउने जाने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको पर्तिलिपि

नमुना फाराम तथा अन्य: