FAQs Complain Problems

सूचना:

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरु: 

१)निवेदन पत्र
२)दुलाहा–दुलहीको नागरिकता
३)दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
४)माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

नमुना फाराम तथा अन्य: