सूचना:
हुप्सेकोट गाउँपालिकाको डकुमेन्ट्री
सेवाहरु


• निवेदन (बाटोका नाम, टोल समेत खुलाउने), नागिरकता प्रमाणपत्र पत्रका प्रतिलिपि
• जग्गाधनी प्रणापत्र पुर्जाको प्रमाणित प्रतिलिपि
• जग्गा रहेका क्षेत्रको प्रमाणित सक्कल नक्सा
• चालु आ.व. सम्मको मालपोत वा सम्पती कर तिरेका रसिद
• लिन दिन दुबै व्यक्ति नागरिकताका प्रमाण पत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने ।
• स्थलगत निरिक्षण प्रतिवेदन ।


१)निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलीपी ।
२)जग्गाधनी प्रमाणापत्र पुर्जा प्रतिलिपी
३)घर जग्गार रहेका क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा
४)सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्न ५ जनाका नागरिकताको प्रतिपिलि
५)चालु अा.व. सम्मका मालपोत वा सम्पति कर तिरेका रसिद
६)निवेदन स्वयं वा निजले अन्य व्यक्ति तोकेका हकमा निज निवेदकले दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपि


१) निबेदन र नागरिकताको पर्तिलिपि
२)बसाई सरि जाने हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयलाई बसाईसराईको कागजात
३)जहाँ जाने हो त्यही ठाउँको जग्गाधनि प्रमाणपुर्जा र आउने ठाउँको पनि जग्गाधनि प्रमाणपुर्जा पेश गर्नुपर्ने
४)बसाईसराई गरि आउने हकमा बसाई सराई गरि ल्याएको प्रमाण पत्र
५)आउने जाने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको पर्तिलिपि


१)निवेदन पत्र
२)अदालतबाट सम्बन्ध विच्छेदभएको फैसलाको प्रमाण
३)पति पत्नीको नागरिकताको प्रमाणपत्र
४) केटाको स्थानीय ठेगाना सम्बन्धित वडामा हुनुपर्ने ।


१)निवेदन पत्र
२)दुलाहा–दुलहीको नागरिकता
३)दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
४)माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)


१)निवेदन पत्र
२)मृतकको नागरिकता
३)सूचना दिने मानिसको नागरिकता
४)सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने


१)सम्बन्धित बच्चाको बाबुको नागरिकता
२)आमाको नागरिकता
३)नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
४)सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
५)अस्पतालमा भए अस्पतालको कागजात