सूचना:
धन्यवाद सम्बन्धमा ।
विश्वव्यापी महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस (COVID-19) को रोकथाम, नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा दैनिक ज्याला, मजदुरी गरि जीवन निर्वाह गर्ने बिपन्न वर्गलाई राहात प्रदान गर्न यस गाउँपालिका द्वारा स्थापित खाद्यान्न बैंकमा खाद्यान्न तथा नगद हस्तान्तरण गरी सहयोग गर्नुहुने व्यक्ति तथा संघसस्थाहरुलाइ गाउँपालिकाको तर्फबाट प्रदान गरिएको धन्यवाद ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
