FAQs Complain Problems

सूचना:

निर्माणधिन प्रशासकीय भवन

Read More

हुप्सेकोट-५, धौवादीमा हावाबाट विद्युत उत्पादन

Read More

हुप्सेकोट गाउँपालिका नगर प्रहरी

Read More

थुम्की देवी मन्दिर

Read More

रुद्रपुर गढी

Read More

हुप्सेकोट गाउँपालिका - तराई फाँटको दृश्य

Read More

संक्षिप्त परिचय

हुप्सेकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तरगत नवलपरासी(व.सु.पूर्व) जिल्लामा अवस्थित एक गाउँपालिका हो । साविकको हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समितिहरुलाई समेटेको हुप्सेकोट गाउँपालिका १८९ वर्ग कि.मि.

औषधी खरिद सम्बन्धि सिलबन्दी बोलपत्र आह्यवानको अत्यन्त जरुरी सूचना!!!

सेनेटरी प्याड खरिद तथा सप्लाई सम्बन्धी सूचना!!!

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८५७०८७३००
laxmipandeyofficial@gmail.com
उपाध्यक्ष
९८५७०८७३०१

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9857087302
info@hupsekotmun.gov.np
लेखा अधिकृत /सूचना अधिकारी
९८४९१५१५८८
rajregmi88@gmail.com

हुप्सेकोट गाउँपालिकाको डकुमेन्ट्री

 

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ४ कित्ता सम्म रु.५२० र सो भन्दा माथि प्रति कित्ता रु.१००/- थप
आवश्यक कागजातहरुः-

• निवेदन (बाटोका नाम, टोल समेत खुलाउने), नागिरकता प्रमाणपत्र पत्रका प्रतिलिपि
• जग्गाधनी प्रणापत्र पुर्जाको प्रमाणित प्रतिलिपि
• जग्गा रहेका क्षेत्रको प्रमाणित सक्कल नक्सा
• चालु आ.व. सम्मको मालपोत वा सम्पती कर तिरेका रसिद
• लिन दिन दुबै व्यक्ति नागरिकताका प्रमाण पत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने ।
• स्थलगत निरिक्षण प्रतिवेदन ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ५२० /-
आवश्यक कागजातहरुः-

१)निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलीपी ।
२)जग्गाधनी प्रमाणापत्र पुर्जा प्रतिलिपी
३)घर जग्गार रहेका क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा
४)सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्न ५ जनाका नागरिकताको प्रतिपिलि
५)चालु अा.व. सम्मका मालपोत वा सम्पति कर तिरेका रसिद
६)निवेदन स्वयं वा निजले अन्य व्यक्ति तोकेका हकमा निज निवेदकले दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकताको पर्तिलिपि
२)बसाई सरि जाने हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयलाई बसाईसराईको कागजात
३)जहाँ जाने हो त्यही ठाउँको जग्गाधनि प्रमाणपुर्जा र आउने ठाउँको पनि जग्गाधनि प्रमाणपुर्जा पेश गर्नुपर्ने
४)बसाईसराई गरि आउने हकमा बसाई सराई गरि ल्याएको प्रमाण पत्र
५)आउने जाने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको पर्तिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-

१)निवेदन पत्र
२)अदालतबाट सम्बन्ध विच्छेदभएको फैसलाको प्रमाण
३)पति पत्नीको नागरिकताको प्रमाणपत्र
४) केटाको स्थानीय ठेगाना सम्बन्धित वडामा हुनुपर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः-

१)निवेदन पत्र
२)दुलाहा–दुलहीको नागरिकता
३)दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
४)माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-

१)निवेदन पत्र
२)मृतकको नागरिकता
३)सूचना दिने मानिसको नागरिकता
४)सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-

१)सम्बन्धित बच्चाको बाबुको नागरिकता
२)आमाको नागरिकता
३)नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
४)सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
५)अस्पतालमा भए अस्पतालको कागजात

जानकारी