FAQs Complain Problems

सूचना:

चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू. ५२० /-
आवश्यक कागजातहरु: 

१)निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलीपी ।
२)जग्गाधनी प्रमाणापत्र पुर्जा प्रतिलिपी
३)घर जग्गार रहेका क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा
४)सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्न ५ जनाका नागरिकताको प्रतिपिलि
५)चालु अा.व. सम्मका मालपोत वा सम्पति कर तिरेका रसिद
६)निवेदन स्वयं वा निजले अन्य व्यक्ति तोकेका हकमा निज निवेदकले दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपि