सूचना:
हुप्सेकोट गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा पूर्व तयारी समितीको आज मिति २०७६/१२/१७ गते बसेको बैठकको मुख्य निर्णयहरु :
हुप्सेकोट गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा पूर्व तयारी समितीको आज मिति २०७६/१२/१७ गते बसेको बैठकको मुख्य निर्णयहरु :
१. हुप्सेकोट गाउँपालिका प्रवेश हुने नाकाहरुमा बिहान ४ जना दिउसो ४ जना र रातको समयमा ७ जना स्वयंसेवकको व्यवस्था गर्ने।
२. हरेक वडामा खाद्यन्न राहत सामाग्री वितरण गर्ने र त्यसको लागि छिटो भन्दा छिटो तथ्यांक संकलन गरि सचिवालयमा पेश गर्ने गरि तपसिल अनुसारको समितिको व्यवस्था गर्ने र यस कार्यको नेतृत्व मूल समितिले लिने ।
( वडा नं १ )
- चित्र ब. कानु
- उर्मिला महतो
- चन्द्र बहादुर राना
- झबिलाल राना
( वडा नं २ )
-पदम बहादुर पौडेल क्षेत्री
-मेक बहादुर पुलामी
-तारा चुहान
( वडा नं ३ )
-छबीलाल मिधुन
- ओमन सिं. रजाली
- मोतिलाल कुमाल
- प्रेम ब. कार्की
( वडा नं ४ )
- रोशन थापा
- अमर सिं. वि.क.
- भिम नारायण रेग्मी
- प्रेम थापा
( वडा नं ५ )
- पदम ब. राना
- कर्ण माया वि.क.
- पिताम्बर कोइराला
( वडा नं ६ )
- छम ब. सोमै
- विनीसरा ढेगा
- मान ब. लामा
३. हाल प्राप्त भएको १४ थान PPE स्वास्थ्य चौकी, एम्बुलेन्स, वडा तथ्यांक संकलन तथा अनुगमन गर्ने स्वास्थ्यकर्मीहरु र क्वारेन्टाइनमा व्यवस्थापन गर्ने।
४. गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा पूर्व तयारी समितीको सचिवालय वडा नं २ को वडा अध्यक्ष पदम बहादुर पौडेल क्षेत्री र वडा नं ४ का अध्यक्ष रोशन थापा ज्युहरुलाइ सचिवालय सदस्यको रुपमा राखी ७ सदस्यीय बनाउने।