सूचना:
बसाईसराई दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरु:
१) निबेदन र नागरिकताको पर्तिलिपि
२)बसाई सरि जाने हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयलाई बसाईसराईको कागजात
३)जहाँ जाने हो त्यही ठाउँको जग्गाधनि प्रमाणपुर्जा र आउने ठाउँको पनि जग्गाधनि प्रमाणपुर्जा पेश गर्नुपर्ने
४)बसाईसराई गरि आउने हकमा बसाई सराई गरि ल्याएको प्रमाण पत्र
५)आउने जाने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको पर्तिलिपि
नमुना फाराम तथा अन्य: