सूचना:
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरु:
१)निवेदन पत्र
२)मृतकको नागरिकता
३)सूचना दिने मानिसको नागरिकता
४)सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
नमुना फाराम तथा अन्य: