सूचना:
बिवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरु:
१)निवेदन पत्र
२)दुलाहा–दुलहीको नागरिकता
३)दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
४)माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
नमुना फाराम तथा अन्य: