FAQs Complain Problems

सूचना:

हुप्सेकोट गाउँपालिका र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा ( भरतपुर आँखा अस्पतालबाट प्राविधिक सहयोगमा सञ्‍चालित निःशुल्क आँखा शिविर मिति २०८१/०१/१० गते देखि १४ सम्म सञ्‍चालन भई जम्मा ८८१ जना आँखा सम्बन्धी विरामीहरुले सेवालाभ लिए।