विश्वव्यापी महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस (COVID-19) को रोकथाम, नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा दैनिक ज्याला, मजदुरी गरि जीवन निर्वाह गर्ने बिपन्न वर्गलाई राहात प्रदान गर्न यस गाउँपालिका द्वारा स्थापित खाद्यान्न बैंकमा खाद्यान्न तथा नगद हस्तान्तरण गरी सहयोग ग
यही मिति २०७६/०८/२७ गते शुक्रबार बिहान ठीक १० : ०० बजे हुप्सेकोट गाउँपालिकाको कार्यालयबाट गाउँपालिका भित्र अपाङ्गता परिचयपत्र प्राप्त गर्न छुटेका सम्पूर्ण व्यक्तिहरुका लागि परिचय पत्र वितरण गरिने व्यहोरा जानकारी गराउँदछौं ।
हुप्सेकोट गाउँपालिकाको आयोजनामा तपसिल अनुसारको मिति, समय र स्थानमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पूर्ण हुप्सेकोट बासिहरुमा उपस्थितिको लागि अनुरोध छ । तपसिल मिति : २०७६/०७/२८ गते स्थान : हुप्सेकोट गाउँपालिकाको प्रांगणमा समय : अपरान्ह १२ बजे