आ.व.२०८०-०८१ को वार्षिक समिक्षा कार्यक्रमका झलकहरु
हुप्सेकोट गाउँपालिका आ.व. २०८१-०८२ को वार्षिक बजेट वक्तव्य र गाउँसभामा वार्षिक बजेट पेश गर्दाको गाउँसभा बैठक नं. २ का झलकहरु
हुप्सेकोट गाउँपालिका आ.व. २०८१-०८२ को नीति तथा कार्यक्रम गाउँ सभाको पाचौँ अधिवेशनमा प्रस्तुत गर्नुहुँदै श्रीमान् अध्यक्ष ज्यू
हुप्सेकोट गाउँपालिका र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा ( भरतपुर आँखा अस्पतालबाट प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविर मिति २०८१/०१/१० गते देखि १४ सम्म सञ्चालन भई जम्मा ८८१ जना आँखा सम्बन्धी विरामीहरुले सेवालाभ लिए।